आप्रवासन छापाको विरोधमा प्रदर्शनबिच लस एन्जलसमा कफ्र्यु घोषणा
- जेष्ठ २९, २०८२
वासिङ्टन, २८ जेठ (क्युएनए) । लस एन्जलसका मेयर करेन बासले बुधबार लस एन्जलसको डाउनटाउनमा ‘आपत्कालीन कफ्र्यु’ लागु हुने घोषणा गर्नुभएको छ । अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले...