जातीय विभेदका लागि फेसबुकले माफी माग्यो
- कार्तिक २५, २०७६
एजेन्सी, नोभेम्बर १० । फेसबुक माफी माग्ने मामिलामा निकै अगाडि छ । कहिले प्रयोगकर्ताको गोपनियताका सम्बन्धमा त कहिले राजनीतिक प्रोपोगान्डा र फेक न्यूजका सम्बन्धमा फेसबुकले पटक–पटक माफी माग्दै आएको...