इटालीको स्टिल प्लान्टका पाँच हजार कामदारको रोजगारी गुम्ने खतरा
- कार्तिक २१, २०७६
रोम, २१ कात्तिक (रासस/एएफपी) : स्टिल उत्पादक आर्सेलोर–मित्तल कम्पनीले इटालीको आर्थिक रुपमा सङ्घर्षरत फर्म इल्भालाई खरिद गर्ने यसअघिको सम्झौता कार्यान्वयन नगर्ने भएको छ । इटालीका प्रधानमन्त्री जियोसेप कोन्टेका अनुसार...