दक्षिण अफ्रिकामा सडक दुर्घटनाबाट बर्सेनि १४ हजारको मृत्यु
- आश्विन १९, २०७६
केप टाउन, १९ असोज (रासस-सिन्ह्वा) – दक्षिण अफ्रिकामा सडक दुर्घटनाका कारण हरेक वर्ष करिब १४ हजारको मृत्यु हुने गरेको दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बताउनुभएको छ । उहाँले विश्वमै...