बेलायतको संसद् स्थगित : चुनाव घोषणा गर्ने प्रधानमन्त्रीको अन्तिम मौका असफल
- भाद्र २५, २०७६
लन्डन, १० सेप्टेम्बर । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले चुनावमा जाने अन्तिम मौका पनि मङ्गलबार गुमाएका छन् । बेलायती संसद अब पाँच सातासम्मको लागि स्थगन भएपछि प्रधानमन्त्रीसँग चुनावमा जाने अन्तिम...