काश्मिरी सीमा क्षेत्रमा नौ भारतीय सैनिक मारिएका पाकिस्तानी सेनाको दावी
- कार्तिक ३, २०७६
इश्लामावाद, ३ कात्तिक (रासस/एएनआई) : भारत र पाकिस्तानको सीमाको लाइन अफ कन्ट्रोल क्षेत्रमा पाकिस्तानी सेनाले गरेको सुरक्षा कारबाहीमा नौ भारतीय सैनिकको मृत्यु भएको र कैयौँ अन्य घाइते भएको पाकिस्तानी...