गर्मीका कारण जापानमा २३ को मृत्यु, १३ हजार बिरामी
- श्रावण २९, २०७६
टोकियो, २९ साउन (रासस÷सिन्ह्वा) : जापानको अग्नि तथा प्रकोप व्यवस्थापन निकायले गर्मीका कारण जापानमा कम्तीमा २३ जनाको मृत्यु भएको जनाएको छ । सो कार्यालयले बुधबार दिएको जानकारीअनुसार अत्यधिक तापका...