भारतमा गरिबहरूको अवस्था ः एक विश्लेषण
- श्रावण ३, २०७६
साना अलि (इन्डिया स्पेन्ड डटकम) झण्डै आधा अर्थात् ४७.९ प्रतिशत पाँच या पाँचभन्दा बढी केटाकेटी भएका परिवार आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाबाट वञ्चित भएको देखिएका छन् । मे ११,...
साना अलि (इन्डिया स्पेन्ड डटकम) झण्डै आधा अर्थात् ४७.९ प्रतिशत पाँच या पाँचभन्दा बढी केटाकेटी भएका परिवार आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य र शिक्षाबाट वञ्चित भएको देखिएका छन् । मे ११,...
संरा सङ्घ, १८ जुलाई । इरानका विदेशमन्त्री मोहम्मद जाभेद जरिफले बुधबार संयुक्त राष्ट्र सङ्घको उच्चस्तरीय बैठकमा इरानी जनतालाई निकै निर्मम ‘आर्थिक आतङ्कवाद’ को शिकार बनाइएको बताउनुभएको छ । “विदेशी...
लाहोर, २ साउन (रासस÷एएफपी) ः पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खक्वान अब्बासीलाई बिहीबार गिरफ्तार गरिएको छ । भ्रष्टाचारसम्वन्धी मुद्दा हेर्ने अदालतमा उहाँलाई लगिने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । वर्तमान्...
सिओल, १८ जुलाई । आधाभन्दा बढी दक्षिण कोरियाली उपभोक्ताहरूले जापानी बस्तुविरुद्ध बहिस्कार अभियानमा सहभागिता जनाएका छन् । सिओल–टोकियो व्यापार विवादबीच दक्षिण कोरियाली जनताले यस्तो निर्णय गरेको हालै सम्पन्न मतसर्वेक्षणले...
टोकियो, २ साउन (रासस-एएफपी) – जापानको क्योटो शहरमा रहेको एक भवनमा रहेको एनिमेसन स्टुडियोमा बिहीबार गरिएको संदिग्ध आगजनीमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुको साथै अन्य दर्जनौँ घाइते भएका...
चीनको विदेशमन्त्रालयले गत शुक्रबार ताइवानी टापुलाई हातहतियार बेच्ने संरा अमेरिकी कम्पनीमाथि नाकाबन्दी लगाउने घोषणा ग¥यो । चीनको उक्त घोषणाले संरा अमेरिकामा एउटा तरङ्ग फैलायो । संरा अमेरिकी विदेश विभागका...
खण्ड – ४ ः संरा अमेरिकी प्रशासनको व्यापार अधिनायकवादी अभ्यासहरू दोस्रो विश्वयुद्धपछिको अन्तर्राष्ट्रिय आर्थिक व्यवश्थाको महत्वपूर्ण निर्माता र बहुपक्षीय व्यापारिक साम्राज्यको प्रमुख सहभागीका हिसावले संरा अमेरिकाले बहुपक्षीय व्यापार नियमहरू...
लिमा, १ साउन (रासस-सिन्ह्वा) – भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्व राष्ट्रपति अलेक्जान्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा मंगलबार बिहान पक्राउ परेको पेरुका सरकारी अधिकारीहरुले बताएका छन् । पेरुका महान्यायाधिवक्ताको कार्यालयले...