चीन–अमेरिका व्यापार युद्धसम्बन्धी चीनको पहिलो श्वेतपत्र – ७
- असार ३१, २०७६
श्वेतपत्र खण्ड III संरा अमेरिकाको व्यापार संरक्षणवादी अभ्यास संरा अमेरिकाले अङ्गालेको लगानी तथा व्यापारलाई निषेध गर्ने कैयौं नीति एवं कामले मर्यादा र नियममा आधारित बहुआयामिक व्यापार प्रणालीलाई हानी पु¥याएको...