चीन–ल्याटिन अमेरिका र क्यारेबियन देशहरूको संयुक्त भाग्य समुदाय मञ्चको चौथो मन्त्रीस्तरीय सम्मेलनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको सम्बोधन
- जेष्ठ २, २०८२
पेइचिङ, १३ मे । चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले मङ्गलबार विहान राष्ट्रिय सम्मेलन केन्द्रमा चीन–ल्याटिन अमेरिका र क्यारेबियन देशहरूको संयुक्त भाग्य समुदाय मञ्चको चौथो मन्त्रीस्तरीय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो...