आफ्नो साम्राज्य कसरी लुकाउँछ अमेरिकाले ?
- बैशाख ७, २०८२
- डेनियल इम्मरवार
७ डिसेम्बर, १९४१ । यो मिति धेरै अमेरिकीलाई कण्ठै छ । ‘यो मिति बदनामीमा जीवित रहनेछ,’ तत्कालीन राष्ट्रपति फ्रयाङ्कलिन डिलानो रुजवेल्टले भनेका थिए । कारण, यो जापानले पर्ल हार्बरमाथि...