असल होइन आर्थिक वृद्धि (जीडीपीको मिथक)
- चैत्र २१, २०८०
- बर्ट शुवेनबर्ग
दोस्रो विश्वयुद्धपछि विश्वका राजनेता र आर्थिक परामर्शदाताहरूले आर्थिक वृद्धिको खोजलाई सबैभन्दा माथिल्लो प्राथमिकतामा राखे । यसलाई कुल गार्हस्थ उत्पादन (जीडीपी) का आधारमा मापन गरिन्छ । जीडीपी देशको आर्थिक पैदावार...