असी वर्षअघिको त्यो अपराध
- चैत्र ४, २०८१
- इमानुयल प्यास्ट्रिच
घटना सन् १९४५ को मार्च महिनाको हो । ९ र १० गते दुई रातभर अमेरिकी वायुसेनाले टोकियो सहरमाथि नेपाम बम प्रहार ग¥यो । कारबाहीको नाम थियो ‘अपरेसन मिटिङहाउस’ ।...
घटना सन् १९४५ को मार्च महिनाको हो । ९ र १० गते दुई रातभर अमेरिकी वायुसेनाले टोकियो सहरमाथि नेपाम बम प्रहार ग¥यो । कारबाहीको नाम थियो ‘अपरेसन मिटिङहाउस’ ।...
हाल युरोपले बिग्रँदो एटलान्टिक–पार सम्बन्धका कारण गहन उथलपुथलको सामना गर्दै छ । केही युरोपेली सुरक्षा विश्लेषकहरूको “युरोपबाट संरा अमेरिकाको बहिर्गमन युरोपेली युनियनका लागि रूसले गर्न सक्ने आणविक अस्त्र प्रयोगबाट...
फेब्रुअरी २८ को दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भवन ह्वाइट हाउसको ओभल कक्षमा युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्कीसँग वार्तारत थिए । त्यही बेला ठट्यौलो पारामा ट्रम्पले भने, “मलाई शान्ति...
चीनमा गरिबी उन्मूलन सन् २०२० मै भइसकेको हो । सन् २०३० को दिगो विकास उद्देश्त्न्दा १० वर्ष अगाडि नै चीनले ८–९ करोड चिनियाँ जनतालाई गरिबीको रेखामाथि उठाई चीनले देशमा...
कम्युनले गरेका कार्यहरू कम्युनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासनिक व्यवस्था लागु गर्यो; पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्कभन्दा बढी...
१८४८ जून महिनामा पेरिसका मजदुर वर्गको विद्रोहलाई पुँजीपति वर्गले निर्दयतापूर्वक दबाइदियो । १० डिसेम्बर १८४८ को दिन पुँजीपति वर्गले राष्ट्रपतिको चुनाव ग¥यो । पुँजीपति वर्गले नेपोलियनको भतिजो लुई नेपोलियनलाई...
बेलग्रेड, २ चैत (एएफपी) । सर्बियाको राजधानी बेलग्रेडमा शनिबार दसौँ हजार भ्रष्टाचारविरोधी प्रदर्शनकारीहरू भेला भएका छन् । गत नोभेम्बरमा नोभी साड सहरमा रेलवे स्टेसनको छत भत्किँदा १५ जनाको मृत्यु...
कुस्र्क क्षेत्रमा राष्ट्रपति पुटिन सैनिक पोसाकमा उपस्थित हुँदै रुसी सेनाका प्रधानसेनापति जनरल गेरासिमोभसँग फ्रन्टलाइनमा उपस्थित हुनुले रुस कुनै सम्झौता स्वीकार नगरी निर्धारित लक्ष्य प्राप्त गर्न आफ्नो विशेष सैनिक अभियान...