ट्रम्पलाई ‘युद्ध’ को जोखिम नबढाउन इरानी राष्ट्रपतिको आग्रह
- माघ ३, २०८१
वासिङ्टन, १५ जनवरी (एएफपी) । इरानका राष्ट्रपति मसूद पेजेस्कियानले इरानले ‘आणविक हतियार’ नचाहेको बताउँदै अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई इरानसँग ‘युद्ध’ को जोखिम नमोल्न चेतावनी दिनुभएको छ । ट्रम्प...