इन्द्रायणी द्योछेँ पुनः निर्माणबारे स्थानीय भेला
- फाल्गुन २९, २०७५
भक्तपुर, २८ फागुन । भक्तपुर नगरपालिकाको सहयोगमा भक्तपुर नपा वडा नं २ खौमास्थित इन्द्रायणी द्योछें पुनःनिर्माणको लागि गठित उपभोक्ता समितिको आयोजनामा मङ्गलबार स्थानीय दाफा भजन तथा सरोकारवालाहरूको भेला खौमामा भयो ।...