सामाजिक सञ्जाल सञ्चालनमा कडाइ हुँदै
- फाल्गुन ५, २०७५
–कुमार चौलागाईं काठमाडौँ, ४ फागुन । सरकारले नेपालमा सामाजिक सञ्जाल सञ्चालनमा कडाइ गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार गरी सङ्घीय संसदमा दर्ता गराएको ‘सूचना प्रविधिका सम्बन्धमा व्यवस्था...