शैक्षिक अनुभव’ बारे अन्तरक्रिया
- असार १, २०७६
भक्तपुर, ३२ जेठ । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्त शिक्षक र प्रधानाध्यापकहरूबीच शनिबार ‘शैक्षिक अनुभव’ स्मारिका अङ्क ५ बारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । सेवा निवृत्त शिक्षकहरूलाई...
भक्तपुर, ३२ जेठ । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्त शिक्षक र प्रधानाध्यापकहरूबीच शनिबार ‘शैक्षिक अनुभव’ स्मारिका अङ्क ५ बारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो । सेवा निवृत्त शिक्षकहरूलाई...
भक्तपुर, ३२ जेठ । नेपाल प्राध्यापक समाज (नेप्रास), वागीश्वरी कलेज एकाइको आयोजनामा ‘चीनविरुद्ध अमेरिकी व्यापार युद्ध’ बारे शनिबार अन्तरक्रिया भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम्...
काठमाडाँै, ३२ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जडान गरेको धारामा पानी नझरी मासिकरुपमा महसुल मात्र बुझाउनुपरेपछि पीडित उपभोक्ता विरोधमा उत्रेका छन् । उपत्यकाका विभिन्न भागका खानेपानीपीडित थापाथली चोकमा...
भक्तपुर, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयक दुईदिने राष्ट्रिय...
भक्तपुर, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा ‘भक्तपुरको आर्थिक विकासका अवसर र चुनौती’ विषयक साक्षात्कार कार्यक्रम शुक्रबार सम्पन्न भयो ।...
मस्को, ३१ जेठ (रासस/एएफपी) : रुसको उत्तरधुर्वी क्षेत्रमा झण्डै ‘३२ हजार बर्ष‘ अगाडि मरेको ब्वाँसोको टाउको भेटिएको रूसी बैज्ञानिकहरुले बताएका छन् । धेरै रौँहरुले ढाकिएको अवस्थामा तिरेख्ट्याख नदीको किनारमा...
धादिङ, ३१ जेठ(रासस) : नीलकण्ठ नगरपालिका–११ सिम्ले ज्यामरुङमा पास्नीको भोज खाएकामध्ये ३० जना भन्दाबढी बिरामी परेका छन् । स्थानीय रेशम आलेका छोराको पास्नीमा भोज खाएपछि ३० जनाभन्दा बढी बिरामी परेका...
पर्सा, ३१ जेठ (रासस) : गर्मी बढेपछि वीरगञ्ज महानगरपालिकाभित्र रहेका सम्पूर्ण विद्यालय एक साताका लागि बन्द गरिएका छन् । अत्यधिक गर्मीका कारण विद्यार्थी मुर्क्षीत हुन थालेपछि आगामी असार १...