धान रोप्ने खेतमा जथाभावी डोजर चलाएपछि जनता आन्दोलित
- असार १४, २०७६
भक्तपुर, १३ असार । चाँगुनारायण नपा वडा नं ५ सैनिक शिक्षालय ब्यारेकदेखि वडा कार्यालय छालिङ्ग जाने बाटोमा सहरी विकास प्राधिकरणले असारे बजेट विनियोजन गरी जथाभावी जनताको खेतमा ठेकेदारमार्फत डोजर...