कोपा अमेरिकाबाट नेमार बाहिरिए
- जेष्ठ २४, २०७६
ब्रासिलिया, २३ जेठ (एएफपी) । ब्राजिलका विश्व प्रसिद्ध फूटबल खेलाडी नेमार खुट्टाको चोटका कारण कोपा अमेरिका कपबाट बाहिरिएका छन् । कतारसँग खेलिएको मैत्रीपूर्ण फूटबल खेलमा नेमारको घुँडामा चोट लागेको थियो । ब्राजिली...