जुम्लामा स्मार्ट लाइसेन्स वितरण शुरु
- जेष्ठ २३, २०७६
खलङ्गा, २३ जेठ (रासस) जुम्लाबाट स्मार्ट लाइसेन्स वितरण आजबाट शुरु भएको छ । सवारी चालक अनुमतिपत्रलाई डिजिटल प्रविधिमा लैजाने (इडिएल भि आरएस) प्रक्रियाको आज चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले...