बजेट तर्जुमासम्बन्धी मजदुर–किसान भेला
- जेष्ठ २०, २०७६
भक्तपुर, १९ जेठ । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय सुझाव सङ्कलन गर्ने क्रममा आइतबार मजदुर र किसानहरुको भेला ग¥यो । भेलामा भनपा प्रमुख सुनिल प्रजापतिले जनताको...