दुर्गममा कर्मचारी आउँदैनन्, चिठ्ठी मात्र आउँछ
- जेष्ठ १७, २०७६
बझाङ, १६ जेठ । बझाङ जिल्लाका अधिकांश स्थानीय तह कर्मचारीविहीन भएका छन् । कर्मचारी समायोजनपछि कर्मचारी आ–आफ्नो पायक पर्ने ठाउँमा सरुवा भएर गएका कारण यस्तो समस्या भएको हो । दुई वटा नगरपालिका...