अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’
- जेष्ठ २२, २०७६
काठमाडौँ, २१ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ । विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ...