सिरियामा हिंसात्मक घटना बढे, २८ लडाकूको मृत्यु
- जेष्ठ १३, २०७६
दमास्कस, १३ जेठ (रासस÷सिन्ह्वा) – सिरियाली सरकारी फौजको कारबाहीमा आइतबार काफ्र नबुदाहको बाहिरी इलाकामा कम्तीमा २८ जना लडाकूकको ज्यान गएको युद्ध अनुगमनकर्ताहरुले बताएका छन् । मध्य सिरियाको हामा प्रान्तमा...