‘नेपालका वनस्पति’ प्रकाशित
- जेष्ठ ९, २०७६
ललितपुर, ९ जेठ (रासस)ः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) लगायत बेलायतको रोएल बोटानिकल गार्डेन इडनवर्गको सहकार्यमा नेपालमा पहिलो पटक फ्लोरा अफ नेपाल(नेपालका वनस्पति) शीर्षक ग्रन्थ प्रकाशन भएको...