पपुवा न्यूगिनीमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी
- बैशाख ३१, २०७६
हङकङ, वैशाख ३१ (रासस/एएफपी) : पपुवा न्यूगिनीको सामुद्रिक क्षेत्रमा मङ्गलबार ७.५ म्याग्निच्युडको शक्तिशाली भुकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन केन्द्र (यूएसजीएस) ले जनाएको छ । भूकम्पपछि उक्त क्षेत्रमा खतरनाक सुनामीका...