तेस्रो अधिवेशन अन्त्य: देशको अर्थतन्त्र कमजोर हुनुमा आजसम्मका मन्त्रीहरू दोषी
- चैत्र ११, २०७५
काठमाडौँ, १० चैत । “संरा अमेरिकी सरकारको सहयोग प्राप्त गर्नकै लागि नेपाल सरकारले मित्र देश प्रजग कोरियाविरूद्धको अमेरिकी नाकाबन्दीलाई समर्थन गर्नुहुँदैन र चीनबाट भागेर आएका तिब्बतीहरूलाई चीन नफर्काई पृथकतावादी दलाइ...