तीन सय बढी क्षयरोगका बिरामी
- बैशाख २४, २०७६
रोल्पा, २४ वैशाख (रासस) : रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ । स्वास्थ्य...
रोल्पा, २४ वैशाख (रासस) : रोल्पामा हरेक वर्ष ३०० बढी क्षयरोगका बिरामी देखिने गरेका छन् । यस्ता बिरामीमध्ये ९० प्रतिशत बढी उपचारपछि निको हुने गरेको पाइएको छ । स्वास्थ्य...
बर्दिवास, २४ वैशाख (रासस) : भोका र तिर्खाएका बटुवालाई शीतल मानिने जौ र चनाको सातु एवं चिसोपानीको सर्बत खुवाउँदै आज महोत्तरीसहितका मिथिला क्षेत्रमा अक्षय तृतीया पर्व मनाइँदै छ ।...
–वासुदेव पौडेल पोखरा, २४ वैशाख (रासस) ः कास्कीको अन्नपूर्ण गाउँपालिकाले माछापुच्छ«े हिमालको पानी गाउँपालिकाभित्र ल्याउने गरी बृहत् योजना अघि सारेको छ । यसका लागि गाउँपालिकाले ‘एक घर, एक धारा’...
काठमाडौँ, २४ वैशाख (रासस) : ट्राफिक प्रहरीले उत्पत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन नयाँ बसपार्कको पुलमुनि करिडोर निर्माण गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदुषण...
पनामा सिटी, २३ वैशाख (एएफपी) । मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्युनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम...
– राजकुमार पराजुली काभ्रेपलाञ्चोक, २३ वैशाख । पुरातत्व विभागले पाँचखालका लिच्छवीकालीन सम्पदाको अध्ययन एवं उत्खनन गर्ने भएको छ । स्थानीयले सयौँ वर्ष पुराना केही इँटा र मानाङ्क (राजा मानदेवले प्रचलनमा ल्याएको...
काठमाडाँै, २३ वैशाख । सडक सुरक्षालाई विद्यालय तहदेखिकै पाठ्यक्रममा समावेश गरिनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र नेपाल इञ्जुरी अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा भएको दुईदिने कार्यशाला समापनको...
भक्तपुर, २३ वैशाख । बाल विकास स्कूलका शिक्षकहरूबीच कार्ल माक्र्सको २०१ औँ जन्म दिवस तथा १३० औँ मई दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न भयो । सो कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रराज...