एसइई परीक्षा ः दुई निरीक्षक निष्कासित
- चैत्र १३, २०७५
लहान, १३ चैत (रासस)ः माध्यमिक शिक्षा परीक्षा (एसइई)अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा सिरहाको विभिन्न परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई निष्कासित गरिएको छ । एघार परीक्षार्थीको परीक्षा रद्द गरिएको...