“वर्ग रहेसम्म कामदार महिला मुक्ति सम्भव छैन”
- चैत्र ९, २०७५
भक्तपुर, ८ चैत । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा संगम बचत तथा ऋण सहकारी संस्था महिला उपसमितिको आयोजनामा शुक्रबार प्रवचन कार्यक्रम भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम्...