एकै गाउँमा पाँच क्रसर : स्थानीयवासी आन्दोलित
- चैत्र २६, २०७५
–सुमन घिमिरे उर्लाबारी, २६ चैत (रासस) : मोरङको उर्लाबारी नगरपालिका–१ मा मापदण्डविपरीत सञ्चालनमा रहेका र सञ्चालनको तयारीमा रहेका क्रसर हटाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन् । स्थानीयवासीले सडक...