कृषकहरू कुरिलो खेतीतर्फ आकर्षित
- चैत्र २४, २०७५
–मनिषा मचामसी भक्तपुर, २३ चैत । सूर्यविनायक नगरपालिका, सिपाडोलका स्थानीय कृषकहरू कुरिलो खेतीबाट बढी आम्दानी भएको कारण कुरिलो खेतीप्रति आकर्षित छन् । काउली, फर्सी, बन्दा, धान, गहुँजस्ता खाद्यबाली लगाए तापनि कुरिलो...