प्रदेशस्तरीय क्रिकेटः प्रदेश नं २ र ५ विजयी
- चैत्र २१, २०७५
काठमाडौँ, २१ चैत (रासस)ः राजधानीमा जारी सोह्र वर्षमुनि (यु–१६) प्रदेशस्तरीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा प्रदेश नं २ र प्रदेश नं ५ विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवी क्रिकेट...