कीर्तिपुरमा सहिद दिवस मनाइयो
- चैत्र २१, २०७५
कीर्तिपुर, २० चैत । सहिद स्मृति व्यवस्थापन समितिको आयोजनामा बुधबार कीर्तिपुरमा सहिद दिवस मनाइयो । ऐतिहासिक जनआन्दोलन २०४६ मा कीर्तिपुर क्षेत्रबाट चारजना सपुतहरूले प्रजातन्त्रको लागि वलिदान गरेका थिए । सहिद लनबहादुर...