रेमिट्यान्सको भरमा देशको अर्थतन्त्र कहिलेसम्म चल्छ ?
- श्रावण ३, २०८१
काठमाडौँ, २ साउन । नेपालबाट युवाहरू बिदेसिने क्रम बढ्दो छ । दैनिक दुई हजारभन्दा बढी युवाहरू बिदेसिन्छन् । विश्वविद्यालय र कलेजमा देखिनुपर्ने युवा विद्यार्थीहरूको भिड विमानस्थलमा देखिन्छ । नव...