“दुई सय वर्ष अगाडि नै मजदुरवर्गको जीत सुनिश्चित भएको थियो”
- जेष्ठ २१, २०८१
काठमाडौँ, १९ जेठ । नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक पार्टी अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को अध्यक्षतामा शुक्रबार सुरु भई शनिबार सम्पन्न भयो । शनिबार भएको बैठकमा प्रशिक्षण...