भेनेजुयलामा ट्रम्प प्रशासनको ‘जङ्गली राज’ !
- पुष २१, २०८२
- प्रज्ज्वल
तेल र खनिज प्रशस्त भएको दक्षिण अमेरिकी देश भेनेजुयला हो । त्यहाँका राष्ट्रपति ह्युगो चोभजले उद्योग र खनिजलाई राष्ट्रियकरण गरे । चाभेजका उत्तराधिकारी राष्ट्रपति निकोलस मादुरोले पनि उद्योग र...