चिनियाँ राष्ट्रपति सीद्वारा जनताको घरदैलो निरीक्षण
- माघ ६, २०७६
पैचिङ, १९ जनवरी (सीआरआई) । वसन्त चाडअगाडि चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव सी चिन फिङले युन्नान प्रान्तको निरीक्षण गर्नुभएको छ । उहाँले स्थानीय क्याडरहरू र सर्वसाधारणहरूलाई सान्त्वना दिनुभएको...