नेपालको राजनीतिमा नैतिकताको प्रश्न
- असार १२, २०८२
काठमाडौँ, ११ असार । पार्टीको सिद्धान्त र विचारजस्तै राजनीतिमा नैतिकता र इमानदारीको पनि त्यतिकै महत्व हुन्छ । संसद््मा सत्तापक्षले प्रतिपक्षलाई र प्रतिपक्षले सत्तापक्षलाई नैतिकताको पाठ सिकाइरहेको देख्दा ‘….लाईभन्दा देख्नेलाई...