जम्बुकाँधमा नगरस्तरीय कार्यकर्ता भेला
- जेष्ठ १९, २०८२
दैलेख, १८ जेठ । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनीको आयोजनामा नगरस्तरीय कार्यकर्ता भेला जम्बुकाँधमा शनिबार सम्पन्न भयो । उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले योग्यताअनुसार काम र...