अध्यादेशबाट देश चलाउनु प्रजातन्त्र होइन
- माघ २, २०८१
काठमाडौँ । संसद् अधिवेशनको पूर्वसन्ध्यामा मन्त्रिपरिषद्ले ३ वटा अध्यादेश जारी गर्ने निर्णय ग¥यो । सरकारले केही नेपाल ऐन संशोधन, भूमिसुधार कानुन संशोधन र लगानीसम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश जारी...