अध्यक्ष बिजुक्छेँद्वारा पाँचदिने भक्तपुर महोत्सव उद्घाटन – वास्तुकला र संस्कृतिको लागि सांस्कृतिक नगरको अध्ययन भ्रमण जरुरी
- मंसिर ३०, २०८१
भक्तपुर, २८ मङ्सिर । भक्तपुर नगरपालिकाको आयोजनामा मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने भक्तपुर महोत्सव २०८१ शुक्रबारबाट सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम्...