“भारतीय कम्पनी जीएमआरलाई माथिल्लो कर्णाली बेच्ने अधिकार छैन”
- कार्तिक ४, २०८१
दैलेख, २ कार्तिक । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले कर्णाली प्रदेशलाई प्राङ्गारिक खेती क्षेत्र बनाउने सरकारको घोषणा कार्यान्वयन नभएको उल्लेख गर्नुभयो । दैलेखको चामुन्डामा...