चश्मदीद गरूडनारायण गोँगलको सम्झनामा गोर्खाली हमला – ३
- भाद्र ३१, २०८१
- देविचन्द्र श्रेष्ठ
रणजित मल्लका विवाहिता रानी तथा अनेक उपरानीहरूका सन्तति भक्तपुरमा राजा रणजित मल्लको अन्त्यका साथ भक्तपुर राज्यको समेत पतन हुनुमा उनका अनेकौँ मठ्या छोराहरूको चर्तिकला जिम्मेदार रहेका छन् । उनको एकमात्र...