सहकारीको वर्तमान अवस्था
- कार्तिक ४, २०७५
कृष्णगोविन्द लाखाजू परम्परादेखि चल्दै आएको गुठी, पर्म, ढिकुरीजस्ता सामूहिक कार्यहरू सहकारीका स्वरुपहरू हुन् । “एकका लागि सबै, सबैका लागि एक” को मान्यताअनुसार चल्ने सबै सामुहिक कार्य सहकारिता हो । नेपालमा भएका...