आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, १ फागुन (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी संघले यसवर्षको ‘वासु रिमाल यात्री स्मृति’ पुरस्कार प्रेम बस्नेत र कृष्णप्रसाद वाग्लेलाई प्रदान गर्ने भएको छ ।
बस्नेत रासस केन्द्रीय कार्यालयमा उप–व्यवस्थापक (छैटौँ तह) मा र वाग्ले रासस प्रदेश नं १ विराटनगरमा कार्यालय सहयोगीका रुपमा लामो समयदेखि काम गर्दै आउनुभएको छ । संघको आज बसेको बैठकले उहाँहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्ने निर्णय गरेको हो ।
स्व यात्री संघका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो, उहाँले राससबाट १०आँै तह (सम्पादक)बाट अवकाश लिनुभएको थियो ।
यात्रीका परिवारले उहाँको सम्झनास्वरुप स्थापना गर्नुभएकोे उक्त पुरस्कारको राशि जनही रु पाँच हजार एक छ । सो पुरस्कार राससको ५७औँ वार्षिकोत्सवको अवसरमा यही फागुन ७ गते प्रदान गरिने संघले जनाएको छ ।
Leave a Reply