कङ्गोमा एक हजार जनाभन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि : डब्ल्यूएचओ
- असार ११, २०८३
रामपुर (पाल्पा), ४ जेठ । पाल्पाका स्थानीय तहले महिलालाई आत्मनिर्भर बनाउन सीप विकासमा जोड दिन थालेका छन् । घरायसी कामका अलवा घरमै बसेर आयआर्जन गर्न सकिने हुँदा स्थानीय तहले सीप विकास कार्यक्रमअन्तर्गत विभिन्न तालिम प्रदान गरेका छन् ।
पोतेमाला, चुरा, स्वीटर बुन्ने, सिलाइकटाई, साबुन, सरफ, आलुचिप्स, अचार बनाउने, मकैका खोस्टा र थाकलको पातबाट झोला, क्रिस्टलको गरगहना र धुप बनाउनेलगायत सीपमूलक तालिम स्थानीय तहबाट आयोजना भइरहेका छन् । घरमै फुर्सदको समय बिताएर बस्ने महिला हिजोआज सीप विकास तालिममा सहभागी भएर आयआर्जनतर्फ अग्रसर हुन थालेका छन् ।
Leave a Reply