बाराही बचतको आयोजनामा खुला रक्तदान कार्यक्रम
- श्रावण २, २०८३
काठमाडौँ, ५ जेठ । पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सोमबार दिउँसो अहिले रोल्पा, कास्की, गोरखा, काठमाडौँ (कीर्तिपुर), दोलखा र सर्लाहीसहित मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का पानी परेको थियो ।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिलिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।
Leave a Reply