‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
जुम्ला, २० असार । तिला गाउँपालिकाका बासिन्दा एवं नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता परबहादुर बोहराको लिही गाउँमा असार १७ गते श्रद्धान्जली सभा भयो । मृतकका जेठा छोरा धनबहादुर बोहराको अध्यक्षतामा बसेको सो सभामा पार्टी जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्री र मृतकका दाजु एवं सुर्खेतका जिल्ला पार्टी अध्यक्ष हरिबहादुर बोहराले मृतकले पार्टीमा पु¥याएको योगदान र गतिविधिबारे बताउनुभयो ।
परबहादुरको असार ७ गते निधन भएको थियो । मृतकको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा राखिएको थियो ।
Leave a Reply