वागीश्वरी कलेज र कन्फ्युसियस इन्स्टिच्युटबिच सम्झौता
- कार्तिक २१, २०८२

भक्तपुर, १७ भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग सुनसरी उद्योग वाणिज्य सङ्घ धरानका निवर्तमान अध्यक्ष विजय श्रेष्ठसहितको प्रतिनिधिमण्डलले मङ्गलबार भेट ग¥यो ।
भेटमा उहाँहरूबिच भक्तपुरको शैक्षिक रूपान्तरण, भक्तपुरको कला संस्कृति संरक्षण र प्रवद्र्धनमा गरिरहेका प्रयास, विभिन्न सीपमूलक तालिम सञ्चालन, फोहोर व्यवस्थापनलगायतका क्षेत्रमा गरिरहेको प्रयासहरूबारे अनुभव आदानप्रदान भयो ।
भेटमा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवां, कीर्तिपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष राज्यलक्ष्मी शाक्य, कीर्तिपुर उद्योग वाणिज्य सङ्घ महिला विकास समितिका सभापति सुजाता श्रेष्ठ, समाजसेवी विन्दा श्रेष्ठ, धरानका उमेश श्रेष्ठ, नेमकिपा कोसी प्रदेश सदस्य सुनिल शाक्य, भक्तपुर नपाका तुल्सीकृष्ण बाटी, सुरेन शाक्यलगायतको उपस्थिति थियो ।
Leave a Reply